भारतीय सेक्सी मोडेल पुनम पाण्डेको हर्कतले : फेरी बिबाद ।

0
611

बैशाख २७ काठमाण्डौ । एजेन्सी , भारतीय मोडल पुनम पाण्डे आफ्नो बोल्डनेस तथा विभिन्न हात काँडा अपनाएर चर्चामा आउने गर्द छिन् । आफू चर्चामा कमाउञ्ज का लागि लागि उनी बेलाबेलामा अनेक तरीका रच्ने गरेकी छिन् । यतिबेला उनले अाफ्नाे याेगा गर्दै गरेकाे तस्विर सामाजिक संजालमा भाइरल भएको छ ।

पाण्डेले पाेस्ट गरेकाे तस्विरमा याेग तथा व्यायम गर्दै गरेकाे देख्न सकीन्छ ।

चर्चामा अाउन उनि समाजिक संजालमा आफ्नो टपलेस तथा सेमी न्युड तस्बिर पाेस्ट गरिरहन्छिन । उनको सामाजिक सञ्जालमा अनेकौं त्यस्ता तस्बिरहरु पोष्ट भइरहेका हुन्छन् । यस्ता हर्कतले उनि बेला बेला बिबादमा आउने गर्दछिन् ।
छिट्टै नै उनको नयाँ चलचित्र आउने भएको छ । चलचित्रको नाम हो ‘द जर्नी अफ कर्मा’ । चलचित्रको टिजरमा एउटा गरिब केटीको कथा भन्छ जसको चाहना भविष्यमा इञ्जिनियर बन्ने हुन्छ । उसलाई पढाइ पनि अमेरिकामा गर्न इच्छा हुन्छ ।
यसमा पुनम पाण्डेको साथमा चर्चित अभिनेत शक्ति कपुर पनि साथमा देखिँदैछन् ।

यो सेक्सुअल थ्रिलर चलचित्र पुनमको पहिलो होइन । यसअघि उनले चलचित्र नशामा काम गरेकी छिन् जसले उनलाई चर्चामा ल्यायो तर चलचित्र पूरै फल्प हुन पुग्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here