१२० दिने तङिल मोदो तालिमको बेल्ट प्रमोसन कार्यक्रम सम्पन्न।

0
639

तङिल मोदो संघ नेपाल ले आयोजना गरेको दोर्सो १२० दिने तालिम को आज बेल्ट प्रमोसन कार्यक्रम जोरपाटी काठमाडौमा सप्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथी तङिल मोदो संघ नेपालका अध्यक्ष सन्तोस पौडेलले नैतिकवान खेलाडी नै रास्ट्रको सम्पती हो र तालिम पूरा गरेर देशको लागि आफुलाइ समर्पण गर्न आग्रह गर्नु भयो।तेसै गरि अतिथी मनोज कुमार सुर्खेती ले आफुलाइ सत प्रतिसत लगानी गरि आफू परिवार र समाज को नेतृत्व गर्न हौसला प्रधान गर्नु भो। कार्यक्रम मा देश भरी बाट १३० जना खेलाडीहरु भाग लिइ रहेका छ्न भने अन्तरास्ट्रिय प्रशिक्षक एडोनिस आर्चिलास र राष्ट्रीय प्रमुख प्रशिक्षक तेज सिङ र राष्ट्रिय प्रशिक्षक प्रकाश श्रेष्ठ , ज्ञान गाहा मगर , मङल शाही,प्रेम सुब्बाले तालिम दिईरहेका छ्न। राष्ट्रिय तालिम केन्द्रका निर्देशक रुपसिंह भण्डारी को अध्यक्षता मा कार्यक्रम सम्पन्न भएको छ ।१२०दिने एकीकृत मार्सल आर्ट तालिमले युवाहरुलाइ शारिरिक,नैतिक र मानसिक रूपमा सबल बनाउदै राष्ट्र र बिश्व स्तरीय नागरिक निर्माण गर्ने उदेश्य पूरा गर्ने कुरा निर्देशक रुपसिह भण्डारीले बताउनु भयो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here