अशोक दर्जीको गीतको भिडियो ट्रेडिङ वानमा आएको छ ।

0
558

काठमाडौँ २७ बैशाख गायक दर्जी र टङ्क बुढाथोकीको स्वरमा सजिएको गीत (मन बिनाको धन ठुलो कि,धन बिनाको मन)’ भिडियो रिलिज भएको २४ घण्टामै ट्रेडिङ वानमा पर्न सफल भएको हो ।

हिजो मात्र रिलिज गरेको यो गीत बिहीबार बिहानै ट्रेडिङ वानमा पर्न सफ भएको उक्त गीतलाई अहिले सम्म सात लाख भन्दा बढीले हेरिसकेका छन् ।

गीतमा स्वयम टंक र बुढाथोकी र दर्जी को अभिनय रहेको छ ।गीतमा बिराज नेपालको शब्द रहेको छ भने सङ्गीत, निर्देशन र सम्पादन बुढाथोकीको आफैको रहेको छ। झापा दमकका सामान्य परिवारमा दर्जी जन्मेका एकाएक चिर्चित गायक बनेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here