सर्वनाम थिएटरको अायाेजनामा अाब्हान गरेकाे ३ मिनेट लघु चलचित्र प्रतियाेगिता “दृश्यांश” बिजयी

0
432

सर्वनाम थिएटरको अायाेजनामा अाब्हान गरेकाे ३ मिनेट लघु चलचित्र प्रतियाेगिता “दृश्यांश” बिजयी ३ चलचित्रलार्इ पुरस्कार वितरण तथा उत्कृष्ट १० चलचित्र प्रदर्शन तथा सम्मान कार्यक्रममा यहाँहरुकाे उपस्थितीकाे लागी हार्दिक अनुराेध गर्दछाै।
निर्णायक मण्डल :
निश्चल बस्नेत, दिपक रौनियार, अविनाश विक्रम शाह, शुसिल पौडेल
अतिथी :
रामकुमारी झाँक्री, भाष्करराज कर्णिकार, दिपक जंगम, पुष्करलाल श्रेष्ठ, करुण थापा, मिथिला शर्मा, भरत सुवेदी, उषा शेरचन

मिति : २०७५ वैशााख २८ गते, शुक्रबार
समय : दिउँसो ४ बजे
स्थान : सर्वनाम थिएटर, कालिकास्थान काठमाडौं
सम्पर्क : ०१–४०११०२७, ९८५१०९४७०५

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here