जितेन बान्तावा राई को” क्षितिज पारीको डाडाबाट” सार्बजानिक( भिडियो सहित

0
3591

बैशाख २८
काठमाडौँ
नेपाली गित संगीत क्षेत्रमा अहिले दिनानु दिन नयाँ गित संगीत बजारमा आई रहेका छन् ।त्यस्तै क्रममा एक बेग्लै मिठास ले भरीपूर्ण गित भर्खरै बजारमा आएको छ।

मिठो स्वरका धनी जितेन बान्तवा राई को पहिलो कोसेली “क्षितिज पारी डाडा “पहिलो पटक बजारमा ल्याएका छन् ।जुन गीतमा शब्द,संगीत र स्वर जितेन आफैले दिएका छन् भने एरेन्ज चाहि पुष्कर सुनुवारको रहेको छ !

मेलोडी नेपाल रेकोर्डिङ स्टुडियोमा रेकोर्ड भयको गीत लाई सन्ध्या म्युजिक को युटुब मार्फत सार्वजनिक गरियको हो केशव विश्वाकर्मा छाञ्कन लाई मोहन सुनुवार ले सम्पादन गरेका हुन!
समाज सेवाका काममा पनि अगाडि रहेका जितेनको गित अहिले बजार निकै चर्चामा आउने देखिन्छ।

साथै जितेनले कुबेतमा एक जना चेलिको सात लाख ठगी गर्ने बाजी लाल थापाबाट सो रकम उपलब्ध बनाइ सामाजिक संजालमा निकै चर्चामा आएका थिए। विभिन्न समस्यामा परेका पीडित लाई सहयोग गर्दै आएका युवा गायक जितेनको को पहिलो कोसेली आजबाट सन्ध्या म्युजिकमा सार्बजानिक गरिएको छ , यस्तो छ,हेर्नुस भिडियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here