काठमाडौँ २८ बैशाख गायिका कबिता बलामी र कमल बिस्टको स्वरमा सजिएको गीत (तिमीलाई मनका कुरा )’ भिडियो रिलिज गरियको हो
केहि समय बाट नेपाली गीत संगीत क्षेत्रमा शंघर्ष गर्दै आएका गायिका कबिता बलामीले आफनो पहिलो गीत तिमीलाइ मन का कुरा मिउजिक भिडियो बजार मा ल्येको छ
उक्त गीतलाइ दिप पपु थापा मगरले लेखेका हुन् भने संगीतसंयोजन रिदम कडेलले गरेको हुन् गीतको संगीत भने कमल बिस्टले गरेको छन्
सो गीतको मिउजिक भिडियो मा मोड्लिङ्ग भने निरमाला तामाङ र सुबाश तिमल्सिनाले गरेको छन
उक्त गीतको भिडियोलाई निर्देशन भने प्रदिप के ग्लानले गर्नु भयको हो भने केशब बिश्वकर्माले छायांकन गर्नु भएको छ उक्त गीतको भिडियोलाई
, मोहन सुनुवारले सम्पादन गर्नु भएको छ । गीतको भिडियो सन्ध्या मिउजिकको यूट्युब च्यानल बाट हेर्न सकिन्छ।