गायक दिपेन गुरुङको म्युजिक भिडियो सार्बजनिक |

0
360

काठमाडौं -चर्चित गाएक दिपेन गुरुङको सुमधुर आवाज रहेको रेसमी रेसमी कपाल राम्रो भन्ने म्युजिक भिडियो सार्बजनिक भएको छ ।
यस गीतमा शब्द संगीत धनु ग्यग्मीको रहेको छ ।चन्दु गोर्खालीको एरेन्ज रहेको म्युजिक भिडियोलाई अहिलेको कुसल क्यामेरा मेन समिर गुरूंगले छयांकन त्यसै गरि सम्पादन ओम प्रसाई को रहेको छ ।
लामो समय देखि संगीतिक क्षेत्रमा भिन्दै पहिचान बनाउदै अगी बढिरहेको गायक को अहिले को म्युजिक भिडियो मनि के राईले निर्देशन गर्नुभएको छ ।उक्त म्युजिक भिडियोलाई म्युजिक हाइलएट प्रा . लि . को युटुप मार्फत सार्बजनिक गरिएको छ |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here