किरात राई यायोख्खा मुलकार्य समिति यु ए इ का अध्यक्ष हर्कमणी राई प्रती किराँती हरु को असन्तुष्टि |

0
1356

मिति – १२ मे २०१८ बिज्ञप्ती
उपरोक्त सम्बन्धमा किरात राई यायोक्खा युएई मुलकार्य समिती अध्यक्ष “हर्कमणि राई” ले गत साकेला उभौलि भन्दा अगाडी देखि नै केही चित्त नबुझ्दो मनोमानी काम गर्दै आउनु भएको हुनाले केही दिन देखी सामाजीक संजाल फेसबुकमा हामिले ब्याक्तीगत तर्फ बाट सस्थालाइ नदोसी अध्यक्ष लाइ नाम किटि बिरोध गर्दा सस्थाको सल्लाह कार उमेश राई ,छेत्र को सचिब सुजन कोयि राई र म आजिबन सदस्य खड्ग राजु के राई लाई सस्था बाट निलम्बन गरियो ।
गत साकेला उधौलि अबुधवि देखि बिवाद मा मुछिएर संस्थागत कारवाहि को लिष्ट मा परेको अध्यक्ष को सोल्टि नाता को प्रवक्ता तिलक साम्पाग राई लाई आज सम्म कारवाहि नगरिनु र हिजो को आज एकै दिन हामि ३ निलम्बन पर्नु को कारण सोधि खोजि गर्दा अध्यक्ष हर्क मनि राई ले हामी ३ जना लाई फेस्बुक मा समेत ब्लक गर्नु भएको छ भने समग्र किराति हरु को गर्व को सामुहिक संस्था किराया मा अध्यक्ष को मन परि तन्त्र स्थापित भएको प्रष्ट हुन्छ । यस मनपरि तन्त्र को गम्भिरता को साथ बिरोध कायाम नै छ ।

नोट :-
मेरो असन्तुष्टि हरु-
१, कुनै पनि मिटिङ गर्दा नोटिस रात को 9 बजे निकाली भोलि पल्ट आफू खुसी मिटिङ राख्ने ।
२,केहि सहयोग को लागि केन्द्र बाटो पत्र काठदा पनि सुनुवाइ नहुनु ।
३,बिगत पुराना किराया को सक्रिय ब्याक्ती हरु छोडी केही महिना बाट आबद भएको ब्याक्ती हरुलाइ अध्यक्ष को मनोमानी ढङ्गले सम्माण पत्र दिएको ।
४,नेपाल मा रक्त क्यान्सर भएको ब्याक्ती कृस्टीना सुनुवाइ लाइ मेरो माताह बाटो रकम उठाइ यायोख्खा uae बाटो पठाउन खोज्दा सुनुवाइ नभएको र नेपाल केन्द्र बाटो सिफारिस चाहिन्छ कुनै पनि सहयोग उठाउन भनिएको तर केहि अरु ब्याक्ती हरु बाट उठाउदा किराया को नाम बाटो पठाइएको ।
५,आफू खुशी लोभ देखाउदै किराया मा राजनिति करण गर्न खोजेको !
६, २५७१ औं बुद्द जयन्ति कार्क्रम को नाम मा अध्यक्ष ले रकम घोटाल गरेको तथा २५६२ औं बुद्द जयन्ति मा पनि गरिने आशाँका ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here