गायिका कबिता बलामी र कमल बिष्टको( तिमीलाई मनका कुरा बोल)को गीत सार्वजनिक : भिडियो सहित ।

0
202

बैशाख २८ काठमाण्डौ । गायिका कविता बलामी र गायक कमल बिष्टको सुमधुर आवाजमा (तिमीलाई मनका कुरा) युगल गीतको भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा शब्द पप्पु थापा मगर अनी संगीत कमल बिष्टको रहेको छ भने,गीतलाई गीतमा संगीत संयोजन रिदम कंडेलको रहेको छ । गीतको भिडियोलाई मेलोडी नेपालले बजारमा ल्याएको छ । उक्त गीतको लभ रोमान्टिक भिडियोलाइ सन्ध्या म्युजिक को युट्युब च्यानलमा हेर्न सकिन्छ छ ,गीतको भिडियोलाई गायक, संगीतकार, रेकोर्डीस्ट समेत रहेका बहु प्रतिभाका धनि प्रदिप लामा (ग्लान)ले निर्देश गरेका हुन । उक्त गीतको भिडियोमा मल्टी ट्यालेन्ट ,मोडेलिंङमा आशाका किरण मानिएका मोडेल सुबाश तिमल्सिना र निर्मला तमाङले अभिनय गरेका छन । भिडियोलाई केशव विश्वकर्माले छायाकन गरेका हुन भने, मोहन सुनुवारले सम्पादन गरेका छन् । अहिले यो गीतको भिडियोलाई छोटो समयमानै दर्शक स्रोताहरुले अत्यधिक मन पाराइदिनु भएको छ, भन्छन मोडेल सुवाष तिमल्सिना ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here