बलिउड नायिका ज्याकलीन फर्नानडिज दुर्घटनाामा परीन ।

0
198

बैशाख ३१ काठमाण्डौ । सलमान खान संगै पार्टी गरेर संगै फर्किने क्रममा बलिउड नायिका ज्याकलीन फर्नानडिज दुर्घटनामा परेकी हुन् । सलमान खानले रेस ३ काे सुटिङ सकेर सबै कलाकार संग पार्टी राखेकाे बुझिएकाे छ ।

शुक्रबार पार्टी सकेर राति ३ बजे घर फर्कने क्रममा नायिका ज्याकलीन फर्नानडिज दुर्घटनाामा परेकी हुन । स्पटब्वयाकाे अनुसार फर्नानडिज मुम्बइ कार्टर राेडमा दुर्घटना भएकाे हाे। ज्याकलिनकाे कार अटाेरिक्सासंग ठाेकीएकाे थियाे ।

अटाे रिक्सा चालकले मदीरा पिएर अटाे चलाइरहेकाे बताइएकाे छ ।(एजेन्सि)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here