सर्लाहीमा ड्राइभरको जबर्जस्तीले : मोटरसाइकल चालकको मृत्यु ।

0
205

जेष्ठ १ काठमाण्डौ । ड्राइभरको जबर्जस्तीले भर्खरै ना ६ ख २३८७ नम्बरको ट्रकले सर्लाहीको हरिवन चोकमा मोटरसाइकल चालक लाई ठक्कर दिई घिसारेर निर्ममता पुर्वक मारे। यस्तै ट्रक तथा ट्रिपरका लापर्वाहिले गर्दा धेरैको अकालमा मृत्यु हुने गरेको छ ।

यो घटना लगत्तै सर्लाही मधुवन बासि आक्रोशित भएका छन । उक्त घटनाको चर्को बिरोध गर्दै स्थानिय बासिले सर्लाही राजमार्ग अनिश्चितकालिन बन्द गर्ने चेतावनी दिंदै हत्यारालाई छिटो भन्दा छोटो कारवाहीको माग गरेका छन् ।

घटनामा मृत्यु हुने मानिसको पहिचान खुल्न सकेको छैन । ड्राइभर फरार भएका छन् ,प्रहरीले फरार ड्राइभरलाइ तिब्ररुपमा खोजि गरेको छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here