दिपेस सापकोटाको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’को ट्रेलर सार्वजनिक ।

0
327

जेष्ठ १ काठमाण्डौ । आज काठमाडौँमा पत्रकार सम्मेलन गराउदै फिल्म निर्माण टिमले टिजर सार्वजनिक गरेको हो । एक्सन जनरामा निर्माण भएको फिल्मलाइ दिपेस सापकोटाले निर्देशन गरेका हुन् ।

भने फिल्ममा निर्माता शिव श्रेष्ठ रहेका छन् । भने सह निर्माताक रुपमा दिनेस दर्शन्धारी तथा यसोधा राई रहेकी छिन ।
फिल्ममा शिब श्रेष्ठ , करिश्मा मानन्धर , प्रियंका कार्की, वर्षा राउत, करिश्मा मानन्धरकी छोरी कविता मानन्धर, आयुष्मान जोशी , शिब श्रेष्ठका छोरा शक्ति श्रेष्ठ, सन्जोक कोइराला लगाएता कलाकारको अभिनय रहेको छ ।

शिब श्रेष्ठका छोरा शक्ति श्रेष्ठ तथा नेपाली फिल्म क्षेत्रम ड्रिम गलको नमबाटचिनिने नायिक करिश्मा मानन्धरकी छोरी कविता मानन्धरको यो डेब्यु फिल्म हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here