२०१९ को अमेरिकी डाइर्भसिटी भिसा (इडिभी) नतिजा राति सार्वजनिक : डिभी पर्नेहरुको नामावाली सहित।

0
376

जेष्ठ २ काठमाडौ । भएको छ । नेपालस्थित अमेरिकी दूतावासले दिएको जानकारी अनुसार सन् अक्टोबर १८, २०१७ देखि नोभेम्बर नोभेम्बर २२, २०१८ सम्म इडिभी प्रोग्रामअन्तर्गत अमेरिका जान इच्छुक र शैक्षिक योग्यता पुगेकाहरुले भरेको डिभी लोटरीको रिजल्ट सार्वजनिक भएको हो।

डिभी चिठ्ठाको नतिजा नेपाली समयअनुसार पौने १० बजे सार्वजनिक गरेको हो। अमेरिकाको इडिटी समयअनुसार यो नतिजा मंगलबार मध्यानपछि सार्वजनिक भएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here