गायिका निशा जि.एम को (झर्कि झर्कि बोलेको) गीतको भिडियो सार्वजनिक : भिडियो सहित ।

0
1469

गायिका निशा जि.एम.को आवाजमा रहेको (झर्कि झर्कि)गीतको भिडियो सार्वजनिक भएको छ ।

यस गीतमा अहिलेका लोकप्रिय संगीतकार अर्जुन पोखेरलको शब्द /संगीत/एरेन्ज रहेको छ भने, उक्त गीतमा एन्नी , एस राज , निशा र रमेशको मुख्य अभिनय रहेको छ ।

गितलाइ माइकल चन्दले निर्देशन गरेको गीतलाई ज्ञानेन्द्र शर्माले खिचेका छन्, गीतको भिडियोलाई सिलान लम्साल ले सम्पादन गरेका हुन । बुढाशुब्बा डिजिटल प्रा.लि.काे युट्रयुब च्यानल बाट सार्वजनिक उक्त भिडियाे लाइ तलकाे लिंक क्लिक गरि हेर्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here