सन्नी लियोनिलाइ पछि पार्दै संजय दत्त कि छोरी : त्रिसाला दत्तको हट फोटो सामाजिक संजालमा भाईरल बन्दै ।

0
265

जेष्ठ ३ काठमाण्डौ । यतिबेला बलिउडमा संजय दत्त चर्चामा छन् । कारण हो उनको बायोपिकमा बनेको चलचित्र सन्जु । तर, भारतीय चर्चित अभिनेता दत्तको छोरी त्रि‍शाला दत्त आफ्ना हट तस्विरका कारण चर्चामा छिन् । हालै मात्र सामाजिक संजालमा पोष्ट गरिएका हट अवतारका तस्विरहरु रातारात भाइरल बनेपछि उनलाई धेरैले छिटो चलचित्रमा काम गर्न सुझाएका छन् ।

त्रिशालाको यस बोल्ड तस्वीरबारे संजय दत्तकी पूर्व पत्नी रिया पिल्लईले पनि आकर्षक र राम्री देखीएको प्रतिक्रिया दिएकी छन् । संजय दत्त्ले छोरीलाई फिल्मी लाइनमा आउन नदिइरहेका बेला फिल्मी दुनीयामा पाईला टेक्ने संभावना कमै रहे पनि उनी कुनै हट हिरोइन भन्दा कम छैनन् भन्ने कुराका प्रमाण हुन् यि तस्विरहरु । एजेन्सी ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here