भनेको काम पुरा गर्न नसक्ने : नायिका केकी अधिकारी ।

0
181

जेष्ठ ३ काठमाण्डौ । नायिका केकी अधिकारी विगत ५ वर्ष देखी प्रेममा रहेको नायिका अधिकारीले यसै बैशाखभित्र विबाह गर्ने एक सुत्रले जानकारी दिएका छन् । उनले निमार्ण गरेको चलचित्र कोहलपुर एक्सप्रेस प्रदर्शन हुनु अघि विबाह नगर्ने बुझिएको थियो । तर अहिले फिल्म कोहलपुर एक्सप्रेस प्रदर्शन भएर पनि सेलाई सकेको छ, ,बुझी अनुसार नायिका अधिकारीले राजधानीकै घरना भएका प्रेमीसँग घर परिवारको सहमतिमा विबाह गर्ने बुझिएको थियो ।

नायिका अधिकारीले भनेकी थिइन् काठमाण्डौको रिङ रोडमा ४ दिन यात्रुहरुलाई सित्तैमा यात्रा गराउने जानकारी दिएकी छन् ।
नायिका अधिकारीले काठमाण्डौँमा ४ दिनको लागि एकदमै आक्रामक प्रचार–प्रसारको आवश्यकता रहेको र जसरी हुन्छ आफ्नो चलचित्र हेर्न हलसम्म पर्याउने प्रतिबद्धता जनाएकी छन् । उनले भनिन्,‘त्यसको लागि हामीले ‘कोहलपुर एक्सप्रेस सेवा’ भनेर सित्तैमा नगर परिक्रमा गराउने बाचा गरीन तर पुरा गर्न सकिनन् । त्यसैले पनि नायिका केकी अधिकारीलाई भनेको काम पुरा गर्न नसक्ने नायिका भनेर आलोचना पनि गरियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here