गायिका शृजना गुरुङले नयाँ गीत ‘किन दुख मान्छौ’ लिएर दर्शक तथा श्रोता माँझ आएकी छिन ।
गीतमा विपी वाग्लेको शब्द तथा संगीत रहेको छ भने, यसलाई विष्णु अधिकारीले एरेन्ज गरेका हुन् । गीतको भिडियोमा रीमा विश्वकर्मा र दीपक काफ्ले देखिएका छन्।
उक्त गीतको भिडियोलाई उत्सव दाहालले छायाँकन गरेका हुन् । गीतमा निशान घिमिरेको सम्पादन तथा युवराज वाइवाको निर्देशन रहेको छ ।