चर्चित कार्यक्रम प्रस्तोता, एवम् लोकप्रिय गायिका शोभा त्रिपाठीको : ‘तिमीलाई भेट्ने बानि लायो’ गीत बजारमा भिडियो सहित ।

0
1822

जेष्ठ ४ काठमाण्डौ । चर्चित कार्यक्रम प्रस्तोता एवम् लोकप्रिय गायिका शोभा त्रिपाठीको प्रस्तुती रहेको ‘तिमीलाई भेट्ने बानि लायो’ गीत बजारमा आएको छ।

गुडमर्निङ टिभि नेपालको यूटुव च्यानल मार्फत आज मात्रै ‘तिमीलाई भेट्ने बानि लायो’ बोलको गीत सार्वजनिक गरिएको हो ।

बुहप्रतिभाशाली नारीको परिचय बनाई सकेकी गायिका त्रिपाठीले यस अघि अरुका निमार्ण र लगानीमा लोक तथा दोहोरी गीत गाएपनि ‘तिमीलाई भेट्ने बानि लायो’ बोलको गीत उनको गीत पहिलो हो । केही समय अघि मात्रै ‘साथ देउ’ बोलको गीत बजारमा पठाएकी थिईन ।

लोकप्रिय सर्जक एकनारायण भण्डारीको उत्कृष्ट लय/शब्दमा तयार पारिएको उक्त गीतमा चर्चित गायक कुलेन्द्र बिश्वकर्मा र शोभा त्रिपाठीको सुमधुर आवाज रहेको छ । उक्त गीतको भिडियो निर्देशन प्रकाश भट्टले गरेका छन् । छायांकन राजेश घिमिरेको रहेको छ भने सम्पादन विष्णु शर्माले भिडियो ाजमा लैजाने र नेपाली गीत संगीतको विकास, विस्तार, संरक्षरण, सम्वर्दनको लागि निरन्तर लागि ࠤुलाई समाजमा लैजाने र नेपाली गीत संगीतको विकास, विस्तार, संरक्षरण, सम्वर्दनको लागि निरन्तर लागि परेकी गायिका त्रिपाठी राम्रा गीत संगीतहरुले उचित बजार नपाउनु आफैमा दुखद विषय भएको भन्दै राम्रा सिर्जनाहरुको उचित संरक्षण हुनुपर्नेमा जोड दिन्छन् ।भिडियो हेर्नुस ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here