ब्लु फिल्म खेलेर चर्चामा आएकी नेपाली चेली परी तामाङको : बिदेशमा ठुलो देमांड |

0
2411

| जेष्ठ ६ काठमाण्डौ | कतिपय पश्चिमा देशहरुमा यौन व्यवसाय कानुनी मान्यता प्राप्त छ । नेपालमा भने यौन व्यवसाय कानुन विपरितको क्रियाकलाप मानिन्छ । तर, नेपालमा लुकी छिपी यौन भिडियो बनाउने हरुको पनि बिग बिगी छ |

यस्तै लुकी छिपी बनाएको यौन भिडियो बाट एकाएक चर्चामा आएकी नेपाली युवती हुन् मोडेल परी तामाङ | केहि समय अघि बाहिरिएको यौन भिडियो अहिले ब्यापक चर्चामा छ | वोर्ल्ड को पोर्न साइडमा परि तामाङको यौन भिडियो नम्बर १ मा छ |

परी तामाङ्ग को अहिले पोर्न मूभिको लागि बिदेशमा ठुलो देमांड छ | कति पय नेपाली युवतीहरु विदेशमा गएर पोर्न फिल्म खेलिरहेका छन् । अमेरिकामा गएर ब्लु फिल्म खेल्ने दुई नेपाली चर्चामै छन् । ती हुन् दिप शिखा र विन्दु परियार ।
दिप शिखा, उनको वास्तविक नाम दिप शिखा भएपनि उनलाई माया बेजिन भनेर चिनिन्छ । उनी भक्तपुरकी हुन् । उनी केही वर्ष पहिले ब्लु फिल्म खेल्न कै लागि अमेरिकी पुगेकी थिइन् ।

विन्दु परियार, उनको वास्तविक नाम विन्दु परियार भएपनि कतिपयले उनलाई हटि विन्दु भनेर चिन्छन् । उनी कास्की जिल्ला कि हुन् । अमेरिकी नागरिकसँग विहे गरेर अमेरिका पुगेकी उनी पछि सम्बन्ध विच्छेद गरेर ब्लु फिल्म खेल्न थालिन् । उनी थाइल्याण्डमा नाच्ने पनि गर्थिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here