दुई महिला पक्राउ १० किलो लागुऔषध चरेससहित |

0
463

जेष्ठ ६ काठमाण्डौ | मकवानपुर । मकवानपुरको हेटौँडाबाट १० किलो लागुऔषध चरेससहित दुई महिला पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पर्सा वीरगञ्ज–१६ की ५५ वर्षीया उमादेवी पटेल र ३५ वर्षीया आशादेवी पटेल रहेकी प्रहरीले जनाएको छ ।

कपडाको थैली बनाई कम्मरमा बाँधेर र तिघ्राको भागमा एङ्लेटभित्रसमेत लुकाएर ल्याएको अवस्थमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीको दाबी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here