मेरो पहिलो रोजाई नेपालि उत्पादन:प्रदिप खड्का |

0
467

जेठ ६ काठमाण्डौ | नेपाली चलचित्रका युवा स्टार प्रदिप खड्का अहिले चलचित्रसँगै विभिन्न ब्रान्डसँग पनि आवद्ध छन् । यसैक्रममा, उनी नेपाली उत्पादनलाई प्रोत्साहन गर्नुपर्छ भन्दै ‘नोभेम्बर जिन्स नेपाल’सँग जोडिएका हुन. ।

उनै प्रदिपले शनिबार काठमाण्डौंको दरबारमार्ग स्थित ‘नोभेम्बर’ शो रुपको उद्घाटन गरेका छन् । शोरुम उद्घाटन गदै उनले भनेका छन्-‘म नेपाली भएकाले मेरो पहिरो रोजाई पनि नेपाली उत्पादन नै हुने गरेको छ । अन्तराष्ट्रिय गुणस्तरको नेपाली उत्पादन नोभेम्बर गुणस्तरीय र राम्रो भएकाले नेपाली उत्पादनलाई प्रोत्साहन गर्नुपर्छ भनेर म यसको ब्रान्ड एम्बेस्डरमा आबद्ध भएको हुँ ।’स्रोत अनलाइन खबर |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here