रेस–३ फिल्मको निर्देशन रेमो डिसुजाले होइन, सलमानले गरेका हुन्

0
450

जेठ ८ काठमाण्डौ । तर हालै भाइरल भएको यो भिडियो हेरेपछि भने तपाइँको यो भ्रम टुट्नेछ र तपाइँलाई विश्वास हुनेछ कि फिल्मको निर्देशन सलमान खानले गरेका हुन्

२ मिनेट १४ सेकेण्डको यो भिडियोमा फिल्मका पूरै टिम आफ्नो काम भन्दा फरक काम गरिरहेको देखिएका छन् । यो भिडियोमा सलमानले रेमोको ठाउँ लिएका छन् भने रेमोले सलमानको ।

अनिल कपुर क्यामेरापर्सन भनेका छन् भने बबी देओल कस्ट्युम दादा बनेका छन् । भिडियोमा सलमानको एउटा डाइलग सुन्दा भने तपाइँको हाँसो छुट्नेछ । यद्यपि यो भिडियो रमाइलोका लागि मात्र बनाइएको हो ।स्रोत शिखर न्युज ।

हेर्नुहोस् भिडियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here