साढे  ३३ किलो सुन तस्करी मुख्य आरोपी : चूडामणि उप्रेती (गोरे) पक्राउ |

0
438

|८ जेठ (रासस)- साढे ३३ किलो सुन तस्करीका मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेती पक्राउ परेका छन् । प्रहरी उच्च स्रोतका अनुसार उनलाई सोमबार भारतमा पक्राउ गरी आज काठमाडौँ ल्याइएको छ । प्रहरीले यो घटनालाई निकै प्राथमिकता दिएर अनुसन्धान गरेको थियो । उनलाई सार्वजनिक गर्न प्रहरीले आज अपराह्न १२ः३० बजे गृह मन्त्रालयमा पत्रकार सम्मेलन गर्दैछ । स्रोत ओएस नेपाल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here