चर्चित गायिका मेनुका पौडेलको रोमान्टिक गीत (फुलको सुवाश भनेनी तिमि) भिडियो सार्वजनिक |

0
463

जेठ २५ काठमाण्डौ | नेपाल आईडल रियालिटी शो बाट चर्चामा आएकी चर्चित गायिका मेनुका पौडेलको (फुलको सुवाश भनेनी तिमि) रोमान्टिक गीतको भिडियो सार्वजनिक भएको छ |

उक्त रोमान्टिक गीतलाई चर्चित गीतकार केशबराज विश्वकर्माले रचना गरेका हुन् भने, गीतलाई चर्चित गायक/ संगीतकार पुस्कर सुनुवारले संगीत/ एरेञ्ज गरेका छन् |

त्यसै गरि गीतको भिडियोलाई धिरज खत्रीले निर्देशन गरेका छन् ,भिडियोलाई मोहन सुनुवारले सम्पादन गरेका हुन् |उक्त रोमान्टिक गीतको भिडियोमा ग्ल्यामर र अभिनय क्षेत्रमा आशा बोकेकी मोडेल प्रमिला कार्की र सुबाश तिमल्सिना को रोमान्टिक अभिनय रहेको छ|

गीतको भिडियोलाई मेलोडी नेपालले बजारमा ल्याएको छ | छोटो समयमा नै गीतले राम्रो रेस्पोन्स पाएको छ |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here