जेठ २५ काठमाण्डौ |एपीवान टेलीभिजन बाट प्रसारीत डान्स रियालिटी शो (वुगीवुगी)मा डान्सर रबिन भुजेल टप १० मा |
बिराटनगर भई काथ्मान्दौमा डान्स र अभिनयमा संघर्ष गरिरहेका र विभिन्न म्युजिक भिडियोमा डान्स गरेका डान्सर रबिन भुजेल एपीवान टेलीभिजन बाट प्रसारण भईरहेको चर्चित डान्स रियालिटी शो (वुगीवुगि)मा टप टेनमा पर्न सफल भएका छन् |
डान्सर रबिनले सम्पूर्ण डान्स प्रेमी नेपाली दाजुभाई दिदिबैनी आमाबुवा सबैलाई आफुलाई भोट गरि टपवान मा पुर्याउनको लागि आफ्नो भोटिंग कोड सहित हार्दिक अपिल गरेका छन् |
उनलाई भोट गर्ने तरिका यस प्रकार छ |
आफ्नो मोबाईल को Sms Box मा जाने 06 लेखेर 35225 मा सेन्ड गरीदिने |