चर्चित छायाँकार मुकेश हुमागाईंको व्यस्तता बढ्दो:भिडियो हेर्नुस |

0
1136

जेठ २५ काठमाण्डौ | विभिन्न म्युजिक भिडियो मार्फत आफुलाई छायाँकारको रुपमा स्थापित बनाई सकेका छायाँकार मुकेश हुमागाईं अहिले भने म्युजिक भिडियो संगसंगै चर्चित कार्यक्रम ( उडान द टक शो) को छायांकनको कार्यमा पनि ब्यस्त छन् ।

उनैले छायांकन गरेको शो को १ एपिसोड यहाँ हेर्न सकिन्छ । यस एपिसोडमा अतिथिको रुपमा चर्चित नायक धिरेन शाक्य रहेका छन्। उक्त शोलाई चर्चित RJ VJ कला सुब्बाले होस्ट गरेकी छिन ।

उक्त टक शोमा चर्चित सेलिब्रेटी हरुको आगमन हुने गर्दछ, र सेलिब्रेटी हरु संग रमाइला कुराकानी हुने गर्दछ ।

उक्त शोलाई मुकेश हुमागाईंले छायांकन गरेका छन् । हुनत छायाँकार मुकेश हुमागाईं धेरै भन्दा धेरै म्युजिक भिडियोको छायांकनको कार्यमा व्यस्त हुने गर्दछन्, उनलाई भ्याई नभ्याई छ | तर पनि केहि समय भने यो टक शो को लागि छुट्टयाएका छन् छायाँकार मुकेश हुमागाईंले ।

उनि भन्छन यो नाम मैले धेरै संघर्ष पछि कामाएको हुँ मेरो पनि दुख कथा ब्यथा आफ्नै छ । तर म भाग्यमा भन्दा पनि कर्ममा बिस्वाश गर्छु । यस भिडियोको मेकअप भने कबिता तोलांगीले गरेकी हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here