गायक पूर्ण बि.सी को “तिम्रो खुसी” गीतमा मोडेल पबित्रा भण्डारीको दमदार अभिनय : भिडियो सहित |

0
529

जेठ २५ काठमाण्डौ|नेपालगंज घर भई काठमान्डौ मा मोड्लिङ क्षेत्रमा शंघर्ष गर्दै आएकी, र विभिन्न म्युजिक भिडियोमा आफ्नो अभिनय कलाले नेपाली दर्शकहरुको मन जित्दै आएकी मोडेल पवित्रा भण्डारीले अभिनय गरेको अर्को गीत “तिम्रो खुसी” सार्बजनिक भएको छ।

पुर्ण बि.सिको स्वर,शब्द र सङ्गित रहेको गितमा निर्देशन भने बिरेन्द्र भाट बिपिनले गरेका छन | उक्त गीतको भिडियोलाई छायांकन महेश महरा र सम्पादन बिरेन्द्र भाट बिपिनले गरेका छन।
हेर्नुहोस भिडियो….

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here