जेठ २७ काठमाण्डौ | अहिले चर्चामा रहेकि गायिका सरु गौतम चौथो सुन्दरादेवी संदेश २०७५ को अवार्ड मा (काग दाजै काग दाजै )गीत बाट सर्वोत्कृष्ट आधुनिक महिला गायिका को अवार्ड जित्न सफल भएकि छिन् ।
अवार्ड जितेपछि खुशि हुदै गायिका सरु गौतम भन्छिन मलाई माया गरेर मलाई जिताउन भोट गर्ने मेरा सम्पुर्ण दर्शक श्रोता जुरि सुन्दरा सन्देश परिवार सम्पुर्ण (मिडिया कर्मि) र मेरा सम्पुर्ण काग दाजै टिमलाई बिशेष धन्यवाद दिन चाहन्छु ।
यो अवार्ड ले मलाई थप जिम्मेवारी बडाउदै अगाडि बड्नको लागी हौसला र प्रेरणा मिलेको छ।। हाम्रो तर्फबाट गायिका सरु गौतमलाई बधाई तथा शुभकामना ।।।