नेपाल प्रहरीका एक प्रहरीले आत्महत्या गरे ।

0
338

काठमाडौं, २७ जेठ | काठमाडौंको लाजिम्पाटमा रहेको नेपालस्थित इजरायली दूतावासमा खटिएका नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक (असई )अनुपराज थापाले आफैंलाई गोली हानेर आत्महत्या गरेका हुन् ।

काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले उनले आफ्नै कोठामा आफैंलाई गोली हानेर आत्महत्या गरेको बताएका छन ।

थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त, दरबारमार्गको टोली घटनास्थलमा पुगेको प्रहरीले जनाएको छ ।स्रोत शिखर न्युज |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here