चर्चित गायक हिमाल सागरको (न आउ तिमि) गीतमा मोडल रबि सिंह को दमदार अभिनय : हेरौं भिडियो |

0
356

जेठ २७ काठमाण्डौ |केहि म्यूजिक भिडियोमा अभिनय गरेर चर्चा कमाएका मोडल रबि सिंहको दमदार अभिनय रहेको गायक हिमाल सागरको (न आउ तिमि) गीत को भिडियो चर्चामा आएको छ |

चर्चित गायक हिमाल सागरले आवाज दिएको गीतमा मोडल रबि सिंहलाई मोडेल तथा नायिका सारा सिर्पाली ले अभिनयमा साथ् दिएकि छिन् |

उक्त गीतलाई नृपेश उप्रेतीले रचना गरेका छन् भने,चर्चित अर्जुन पोखरेलको संगीत, फणिन्द्र राईको संगीत संयोजन रहेको छ | उक्त गीतको भिडियोलाई अर्जुन अधिकारीले निर्देशन गरेका छन् त्यसै गरी गीतको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् भने, भिडियोलाई उत्सब दाहालले छायांकन गरेका छन् |

गीतको भिडियोलाई बुढा सुब्बा डिजिटल प्रालिको यु ट्युब च्यानलमा हेर्न सकिन्छ | भिडियो हेरौं …

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here