गायिका मेलिना राई र गायक जितेन लेप्चाको( जानी नजानी ) सार्वजनिक : भिडियो सहित |

0
180

जेठ २९ काठमाण्डौ | चर्चित गायीका मेलीना राई र जितेन लेप्चाको युगल आवाज रहेको जानी नजानी गीतको सार्वजनिक भएको छ । शब्द तथा संगीत जितेन लेप्चाकै रहेको गीतमा फणिन्द्र राईको संगीत संयोजन रहेको छ ।
भिडियोमा समिर वान्तवा राई र सुचित्रा आचार्यको अभिनय रहेको छ । मिलन शंकरको सहायक छायांकन रहेको भिडियोमा जिवन रसाईलीको छायांकन सम्पादन तथा निर्देशन रहेको छ ।

भिडियो सहित…

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here