प्रकास समुत र करिष्मा ढकालको अभिनयमा : लमजुङ दुधपोखरी ताल बोलको एक गित बजारमा |

0
373

असार १ काठमाण्डौ | प्राकृतिक छटाले भरिपुर्ण जिल्ला लमजुड. सांस्कृतिक धरोहरको क्षेत्र पनि हो । त्यसो त नेपाली लोक दोहोरी क्षेत्रको एक अब्बल स्थान भन्दा पनि फरक पर्दैन् । नेपाली लोकदोहोरिको ईतिहास खाज्ने हो भने लमजुड. जिल्ला बिनाको ईतिहास सायद अपुरो नै हुन्छ । त्यसो त लमजुड. जिल्लाका बिभिन्न स्थानको वर्णन गरेर होस वा लमजुड.लाई नै कथाबस्तु बनाएर गित संगित निर्माण भईरहन्छन् ।

त्यस्तै पछिल्लो समयमा लमजुड. दुधपोखरी ताल बोलको एक गित बजारमा आएको छ । धार्मिक तथा ऐतिहासिक स्थल दुधपोखरी लाई उक्त गितमा शब्द चयन गर्ने काम महेन्द्र न्यौपानेले गरेका छन् । सुर्य खड्काको संगित रहेको उक्त गितमा प्रकास समुत र करिष्मा ढकालले अभिनय गरेका छन् । महेन्द्र न्यौपाने र मन्जु बिकको स्वर रहेको उक्त गितलाई गोरक्ष म्युजिक ले बजारमा ल्याएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here