टेरिया मगरले नेपाली चलचित्रमा डेब्यु गर्दै |

0
395

असार ३ काठमाण्डौ |२ वटा रियालिटी सो ‘डीआइ डी’ र ‘झलक दिखलाजा ९’ जिती सकेकी तेरिया मगर ले अब नेपाली चलचित्रमा अभिनेत्रीको रुपमा डेब्यु गर्ने पक्का भै सकेको छ । म्याक र टेन कालुले निर्माण गर्न लागेको चलचित्रमा टेरिया कालुक छोरा बर्जन मिजारसंग उनले चलचित्र नगरीमा डेब्यु गर्ने भएकी हुन्।

चलचित्रमा टेरिया र बिर्जनका अलावा रजनी केसी, प्रमिला बिसी र म्याक टेन कालुको अभिनय रहेको बताइएको छ ।

चलचित्रमा म्याकले आफ्नै छोरा बिर्जन मिजारलाई नायकको रुपमा डेब्यु गराउदै छन । चलचित्रको नाम भने अहिले सम्म सार्वजनिक भै नसकेको चलचित्रमा टेरिया , म्याक टेन, बिर्जनको साथै रजनी केसी, प्रमिला बिसी, बिनोद परियार लगायतको अभिनय रहनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here