नायिका, निर्माता, निर्देशक, रेखा थापाको नेपालि फिल्म ‘पलाँस’ युट्युबमा ; हेर्नुस पुरा फिल्म |

0
199

चर्चित नायिकाको परिचय छँदा छँदै निर्माता र निर्देशक बनेकी रेखा थापा अभिनित फिल्म ‘पलाँस’ युट्युबमा सार्वजनिक गरिएको छ ।कृषा चौलागाईंको निर्माणमा सुभास कोइरालाको निर्देशन रहेको फिल्ममा रेखाका अलावा कामेश्वर चौरासिया ,

अयुब केसी, कमल देवकोटा र प्रकाश घिमिरेको पनि मुख्य अभिनय रहेको छ ।अयुबको कथामा कामेश्वरले संवाद लेखेकोफिल्म यो समाचार तयार पार्दासम्म करिब ३ लाखले हेरिसकेकाब छन् । हेर्नुहोस् पूरा फिल्म

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here