गायक बिरेन्द्र मुडबरीको सपना किन टुटेर गयो : हेरौं भिडियो |

0
168

असार ४ काठमाण्डौ | नेपाली गीत संगीतलाई असाध्यै माया गर्ने गायक बिरेन्द्र मुडबरीले लामो समय बिस बर्ष पछि ( टुटेर गयो सारा सपना ) गीतको भिडियो नेपाली गीत संगीत दर्शक स्रोता माझ ल्याएका छन् |

अमेरिकामा बसोबास गर्दै आएका गायक बिरेन्द्र मुडबरी नेपाली गीत संगीत भने पछि हुरुक्कै हुने गर्दछन् | त्यसै अनुरुप गायक बिरेन्द्रले आफ्नै अति मार्मिक गीत (टुटेर गयो सारा सपना )
गीतको भिडियो बजारमा ल्याएका हुन् | उक्त गीतको भिडियोलाई प्रकाश कंडेलले निर्देशन गरेका छन् भने, उक्त गीतलाई गायक बिरेन्द्रलेनै रचना गरेका हुन् | गीतमा राहुल प्रधानको संगीत रहेको छ |

त्यसै गरी गीतको भिडियोमा सुके डन उर्फ बिदुर पोखरेलको र ऐश्वर्या मुडबरीको अभिनय रहेको छ |

गीतको भिडियोलाई मोहन सुनुवारले सम्पादन गरेका छन | गीतको भिडियोमा बिदुषा मुडबरीको स्पोन्सर रहेको छ | गीतको भिडियोलाई साईराम पिक्चर्सले बजारमा ल्याएको छ | भिडियो हेर्नुस …

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here