छविराजले ६ करोडको हाल संचालनमा ल्याए |

0
421

आफ्नो आफ्नो हल संचालन गरेर बसेका प्रदिप र छविराज लगायतको टीममा संचालन भएको हल भने यो नै पहिलो हो ।

आफ्नै जग्गा लिएर नितान्त सिनेप्रेमिहरुको लागि मात्र भनेर सुरु गरिएको यो अत्याधुनिक सिनेमा घरमा २ ओटा सिनेमा हल छ । पहिलो हलमा २०८ जनाको सिट क्षमता छ भने दोश्रो हलमा १४४ जनाको सिट क्षमता रहेको छ ।

उच्च गुणस्तरिय साउण्ड सिस्टम र भिडियो क्वालिटि सहित ठुलो पर्दामा फिल्म हेर्न पाईने सो हलहरुमा फोल्डिंग सिस्टम भएको आरामदायी सिट राखिएको छ । स्रोत ओ एस नेपाल |

यस्तै दर्शकको सिनेमा हेर्ने लगाबलाई ध्यानमा राखेर अन्य सिनेमा हलहरुमा भन्दा सस्तो टिकट दर पनि राखिएको निर्माता तथा हल संचालक मध्येका एक छविराज ओझाले बताए ।

बार अनुसारको टिकट दरको सिस्टमलाई हटाएर नेपालि फिल्मको लागि २०० र अन्य फिल्मको लागि ३०० मात्र टिकट दर राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here