बाउले छोरीलार्इ बलात्कार गरे |

0
559

५ काठमाण्डौ | छोरीलार्इ बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।

कालीमाटी गाउँपालिका –५, निवासी ३३ वर्षीय एक जना पुरुषले ११ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले असार ३ गते गिरफ्तार गरेको जानकारी दिएकाे छ ।

२०७५ जेठ २० गते राति आफ्नै घरमा बलात्कार गरेको भन्दै बालिकाको मामाले असार ३ गते जिल्ला प्रहरी कार्यालय सल्यानमा मुद्दा दायर गरेका थिए । पीडित बालिकाको जिल्ला अस्पताल सल्यानमा स्वास्थ्य परीक्षण गरिएको छ । स्रोत उज्यालो अनलाइन |

आरोपितलाई हिरासतमा राखी घटना बारे थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक भरतबहादुर विकले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here