ओएस नेपाल म्यूजिक अवार्डको टप ५ मा प्रदिप लामा राष्ट्रिय गीत हामी नेपाली बाट

0
12257

असार ३ काठमाण्डौ | बिगत लामो समय देखि नेपाली गीत संगीत र सत्य तथ्य खबर सम्प्रेसन गर्दै आएको अनलाइन पत्रिका ओएसनेपाल डटकमले आयोजना गर्दै आएको ओएसनेपाल म्युजिक अवार्डको दोश्रो सस्करणको टप ५ का नामावली सार्बजनिक भएको छ।

गायक तथा संगीतकार प्रदिप लामा राष्ट्रिय गीत हामी नेपाली बाट उत्कृस्ट ५ मा पर्न सफल हुनु भयको छ । कृपया उहालाई भोट गरी जिताउन सफल बनौ ।Type osn 71D To 33001

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here