नायिका निता ढुंगानाले अब भोजपुरी चलचित्रमा |

0
390

असार ६ काठमाण्डौ | सुन्दरी नायिका निता ढुंगानाले अब भोजपुरी चलचित्रमा काम गर्ने भएकी छन् । भोजपुरी मेघा स्टार निरहुवाको मुख्य भूमिकामा रहने फिल्ममा निरहुवासँगै निता अपोजिट देखिन लागेको बताइएको छ । चलचित्रको अफिसियल घोषणा केही दिनमा नै हुदैँछ ।

खबर अनुसार फिल्मको छायाङ्कन नेपाल, भारत र मोरिसेसमा हुने छ । चलचित्रमा निताका साथमा चलचित्रमा अन्य नेपाली कलाकारहरू पनि हुने बताइएको छ । बाल कलाकार हुँदै नीताले धेरै नेपाली फिल्म सफल अभिनय गरिसकेकी छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here