लोकप्रिय गायक भरत क्षेत्रीको सालैजो (आकाशको जुनैलाई) गीत सार्वजनिक : भिडियो सहित |

0
664

असार ६ काठमाण्डौ | साङितिक क्षेत्रका चर्चित गायक भरत छेत्रीको बिल्कुलै नयाँ फरक किसिमको (आकाशको जुनैलाइ) गीतको भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा गायक क्षेत्रीकै शब्द लय तथा आवाज रहेको छ |

गितमा गायक क्षेत्रीलाई सम्झना भण्डारीले साथ् दिएकि छन् । गित सालैजो हो गीत एकदम मिठो, शब्द पनि उत्कृष्ट र आवाज पनि दमदार रहेको गीत सबै पक्ष बाट उत्कृष्ट बन्न सफल भएको छ।
उक्त गीतको भिडियोलाई दर्शक श्रोताले मन पराउनेमा गायक क्षेत्री ढुक्क छन् |

भिडियोलाई हेर्दा आनन्द अनि सुन्दा नाचम नाचम लाग्ने बनेर आएको छ भन्छन गायक क्षेत्री । यस भिडियोमा रिना थापा मगर र निर्मलको अभिनय रहेको छ भने, अजय रेग्मी को छायांकन र समिर ठोकारको निर्देशन रहेको छ ।
भिडियो हेर्नुस:

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here