म सांगीतिक फिल्ड बाट टाढा भएको होइन:मेरो पढाइले गर्दा हो ।

0
471

असार ८ काठमाण्डौ । एउटा कालाकार गायक, गायिका, दुनिया बाट टाढा हुन सक्छ, तर सांगीतिक क्षेत्र बाट कदापि टाढा हुन सक्दैन।
:म सांगीतिक फिल्ड बाट टाढा भएको होइन:मेरो पढाइले गर्दा हो ।
अब मेरो एल्बम र फिल्म नाई न भन्नु ल ५ को गीतहरु पनि दर्शक स्रोता माझ आउँदैछ । गायिका रजीना रिमाल ।
म मर्ने बेला तिमि छैन आउनु ,सयौं जुनी पाउन , पागल म बन्न सक्छु ,फेरी फेरी नाई न भन्नु ल ,पानिको फोक्का जस्तै ,आँशु रैछ जिन्दगि, जस्ता धेरै गीतकी चर्चित ,नम्र स्वभाव ,शालीन, मिजाशिली गायिका रजीना रिमाल ।
गायिका राजीना रिमालका फ्यान हरुको
प्रश्न यस्तो थियो, चर्चित गायिका रजीना रिमाल कहाँ छिन ? के गर्दै छिन् त ? यहि जिज्ञासालाई मध्ये नजर गर्दै गायिका रजीना जी संग गरिएको प्रत्यक्ष कुराकानी भिडियो सहित तपाइहरु माझ । हेरौं भिडियो …..

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here