गायक कर्मा तामाङको (‘तिमीले उस्लाई रौज्यौ) सार्वजनिक : भिडियो सहित |

0
477

असार ८ काठमाण्डौ | गायक कर्मा तामाङ आयुशको पछिल््लो समयमा नेपाली सुगम संगीतमा निकै सर्वोकृष्ट गीत बजारमा ल्याइरहेका छन । आधुनिक गायनमा राम्रो सम्भावना बोकेको स्वर भएका गायक कर्माले थोरै तर राम्रा सिर्जना लिएर बजारमा आउने गरेका छन् ।

गायक कर्मा तामाङको स्वरमा रहेको ‘तिमीले उस्लाई रौज्यौ ’ गीत यतिबेला सार्वजनिक भएको छ । विछोडको अवस्थालाई चित्रण गर्दै गायक कर्मा तामाङ र भिम ज्वलन्त योगी ले लेखेको हुन् भने गायक कर्मा आफैले संगीत गरेका छन ।

सागर गौत्तमले छायाँकन गरेको भिडियोलाई अविनास डिसीले सम्पादन गरेका छन । भिडियोमा प्रेम , सञ्जय , सम्झनाले अभिनय गरेका छन । ‘तिमीले उस्लाई रोज्यौ ’ गीतको भिडियोलाई बविता श्रेष्ठले निर्देशन गरेकी हुन । भिडियो हेरौं …

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here