अभिनेत्री आलिया भट्टको ’राजी’ ले विश्वभर २०० करोड रुपैयाँ भन्दा माथिको गर्यो |

0
480

असार ८ काठमाडौँ- बलिउड अभिनेत्री आलिया भट्ट स्टारर चलचित्र ’राजी’ ले विश्वभर २०० करोड रुपैयाँ भन्दा माथिको व्यापार गरेको छ । गत बुधवारको करणले ट्विटर मार्फत ,“एक गर्वको चलचित्र विश्वभरि करिब दुई करोड रुपैयाँ कमाएको’भन्दै सह निर्माता करण जोहरले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका थिए ।

मेघना गुल्जर द्वारा निर्देशित चलचित्र राजीले पहिलो दिनमा ३२.९४ करोड रुपैयाँ कमाई गरेको थियो । चलचित्र भारतमा ४५० हल र भारत बाहिर ४२ देशहरूमा रिलिज गरिएको थियो ।फिल्ममा आलिया जासुसको भूमिकामा देखिएकी छिन् । उनको यो भुमिकालाई अत्यन्तै मन पराइएको छ । चलचित्रमा उनको साथमा विक्की कुशलको मुख्य भूमिका रहेको छ ।स्रोत ओ एस नेपाल |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here