‘मेरो प्रतिष्पर्धा छक्का पञ्जा १ र २ संगै हो : निर्देशक दीपाश्री निरौला |

0
726

असार ११ काठमाण्डौ | बल्कबष्टर सिरिज छक्का पञ्जाको तेश्रो सिक्वेल निर्माणमा व्यस्त रहेकी निर्देशक दीपाश्री निरौलाले छक्का पञ्जा- ३मा समावेश हुने प्रोमोश्नल नम्बरको गीत सुनाएकी छिन् ।

हामीसंगको अन्र्तवार्तामा दीपाले छक्का पञ्जा पहिलो र दोश्रो भन्दा नयाँ फिल्म निकै पृथक रहेको बताउँदै दर्शकले यस पटक अझ धेरै मनोरञ्जन लिने दावी पनि गरेकी छिन्।

‘मेरो प्रतिष्पर्धा अन्य फिल्मसंग हैन छक्का पञ्जा १ र २ संगै रहेको’ भन्दै दीपाले नयाँ फिल्मको बिषयमा धेरै कुराहरु खोलेकी पनि छिन् । हेर्नुस् उनीसंगको अन्र्तवार्ता जहाँ उनले चलिरहेको वल्र्डकपमा आफ्नो फेभरेट टिमका बारेमा पनि कुरा गरेकी छिन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here