असार १३ काठमाण्डौ | सर्लाही घर भई हाल काठमाण्डौ मा डान्स र अभिनयमा संघर्ष गर्दै आईरहेकी कबिता नेपाली अल ईन वन डान्स ग्रुपमा आवद्ध भई नेपालमा हुने विभिन्न डान्स प्रोग्राममा पनि आफ्नो नृत्य बाट धेरै दर्शक हरुको मन जित्न सफल कबिता नेपाली एपीवान टेलीभिजन बाट प्रसारण भईरहेको चर्चित डान्स रियालिटी शो (वुगीवुगि)मा टप ७ मा पर्न सफल भएकि छिन् | अहिले देश तथा देश बाहिर उनको डान्सको चर्चा परि चर्चा भईरहेको छ |
डान्सर कविताले सम्पूर्ण डान्स प्रेमी नेपाली दाजुभाई दिदिबैनी आमाबुवा सबैलाई आफुलाई भोट गरि टपवान मा पुर्याउनको लागि आफ्नो भोटिंग कोड सहित हार्दिक अपिल गरेकि छिन् |
उनलाई भोट गर्ने तरिका यस प्रकार छ |
आफ्नो मोबाईल को Sms Box मा जाने 02 लेखेर 35225 मा सेन्ड गरीदिने |