काठमाडौंको बौद्ध माकलबारीमा पुरुषको शव फेला |

0
337

असार १३ काठमाडौं । काठमाडौंको बौद्ध माकलबारीमा निर्वस्त्र पुरुषको शव फेला परेको छ । प्रहरीका अनुसार उनको शरिरमा कपडासमेत नभएको र टाउकोको पछाडिपट्टि घाउ देखिएको छ । यद्यपि मृतकको पहिचा भने हुन नसकेको प्रहरीले जनाएको छ ।

शब अन्दाजी ३०(३५ वर्षको पुरुषको रहेको छ ।बिहान करिब साढे सात बजे स्थानीयबासीले शव देखेपछि बौद्ध प्रहरीमा खबर गरेका थिए । खबर पाएलगत्तै प्रहरीको टोली घटनास्थलमा पुगेको छ ।मृतकको सनाखत नभएको र अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here