चर्चित गायिका शुसिला पाठकको ‘म त नेपाली’ नयाँ गीत सार्वजनिक भिडियो सहित ।

0
881

असार १४ काठमाण्डौ | गायिका पाठकले ‘म त नेपाली’ नामक गितको म्युजिक भिडियो युटयुव मार्फत सार्वजनिक गरेकी हुन ।
अम्बिका गुरुङ र गायिका सुशिला पाठक अनि सङ्गीतकार शीलाबहादुर मोक्तानको संयुक्त रुपमा यस गीतमा बजारमा ल्याएका हुन ।
गीतको म्युजिक भिडियोमा गायिका पाठक स्वयमले अभिनय गरेकी छन ।
समन अधिकारीले निर्देशन गरेको गीतको भिडियोमा जुना सुन्दास, दीपक राज र गायिका सुशिला लगायतलाई फिचरिङ गरिएको छ ।
पाठक एक पछि अर्को चर्चित गीतहरु गाएर दर्शक श्रोताहरु तथा गित संगीत प्रेमीहरुको मन मुटुमा बस्न सफल भएकी छन ।भिडियो हेर्नुस ……

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here