चलचित्र कामसूत्रले यूट्युबमा नयाँ रेकर्ड कायम: कारण थ्यो उक्त चलचित्रको नाङ्गो दृश्य | ।

0
187

असार १५ काठमाण्डौ । सन् १९९७ मा प्रदर्शन भएको चलचित्र कामसूत्रले यूट्युबमा नयाँ रेकर्ड कायम गरेको छ। यस चलचित्रको ट्रेलर युट्यबमा अहिलेसम्मकै तेस्रो सबै भन्दा बढी हेरिएको छ।
चलचित्रमा देखाइएको नग्न दृष्यका कारण भारत र पाकितानमा प्रतिबन्ध लगाइएको यो चलचित्रले युट्युबमा नयाँ रेकर्ड कायम गरेको हो।
कामसुत्रको ट्रेलर यूट्बमा अपलोड गरेदेखि अहिलेसम्म करिब ९ करोड १ लाख बढीले हेरेका छन्। यस चलचित्रलाई मिरा नायरले निर्देशन गरेका छन्।स्रोत शिखर न्युज ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here