गायिका माधवी घर्ति मगरको (गुन्यु चोली सुहाउँछ) गीत सार्वजनिक : भिडियो सहित ।

0
3554

असार १६ काठमाण्डौ । केहि समय बाट सांगीतिक क्षेत्रम संघर्ष गर्दै आएकी गायिका माधवी घर्ति मगरले नेपाली गीत संगीत प्रेमी दर्शक स्रोताहरुका लागि राष्ट्र भक्तिले ओत प्रोत गीत (गुन्यु चोली सुहाउँछ) गीतको भिडियो बजारमा ल्याएकी छन् । उक्त गीतको भिडियोमा देश भक्तिलाई देखाउन खोजिएको छ ।
भिडियोमा गायिका मधविकोनै अभिनय देख्न पाइन्छ भने ,गीतलाई संगीत तथा संगीत सम्पादन रिदम कंडेलले गरेका छन् ।

गायिका माधविले यस गीतको भिडियोमा गायन संगै अभिनय पनि राम्रो गरेकी छिन् । उक्त गीतको भिडियोलाई निर्देशन तथा छायांकन केशव बिस्वकर्माले गरेका छन् ।,त्यसै गरि गीतको भिडियोलाई मोहन सुनुवार नबिनले सम्पादन गरेका छन् ।
भिडियोमा अमर म्याक्सको कोरियोग्राफी रहेको छ भने, जी बि थापा मगरको लगानी रहेको छ । गीतको भिडियोलाई मेलोडी प्रोडक्सनले बजारमा ल्याएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here