निरन्तर बर्षाका कारण बबर्इ नदीमा बाढी एकदम बढ्यो : आस पासका सर्वसाधारणलाइ सतर्क रहन आग्रह |

0
243

असार १८ काठमान्डौ | साेमबार विहान ११ बजे बबर्इकाे चेपाङमा जलसतह सतर्कता तह पार गरेकाे बाढी पूर्वानुमान शाखा, जल तथा मौसम बिज्ञान बिभागले जनाएकाे छ । बिभागका अनुसार बर्षा हुने क्रम जारी रहेकाले जलसतह खतरा तह अासपास पुग्ने संभावना रहेकाे बताएकाे छ । जलसतह खतरा तह पुग्न सक्ने सम्भावनालाइ मध्यनजर गर्दै बिभागले वर्दिया जिल्लाका बबर्इ तटिय क्षेत्रका अाम सर्वसाधरणलार्इ सतर्क रहन अनुराेध गरेकाे छ । स्रोत शिखर न्युज |

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here